मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिनुहुने सोमबार २९ असोज २०८० ०३:१७ PM विराटनगर, २९ असोज : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ ।...