नारायणीको बाढीले बगायो करोडौँको 'क्रुजसिप', पुलमुनि अड्किँदा नारायणगढ नाका ठप्प, पुल उच्च जोखिममा आइतबार ११ असोज २०८३ ०७:२५ PM चितवन — लगातारको भारी वर्षापछि नारायणी नदीमा आएको भीषण बाढीले नदी किनारमा बाँधेर राखिएको विशाल 'क्रुजसिप' (Rhino Cruise) बगाएक...