राडीपाखी बेच्न सिँजाबाट तराई झर्दै आइतबार ८ फागुन २०७८ ०८:२२ PM बागलुङ : हिउँदमा विद्यालय बन्द भएपछि बुबाको साथ लागेर तीर्थराज खत्री मधेस झर्नुहुन्थ्यो । उहाँका बुबा रतनबहादुर घुमन्ते व्यापारी हुनुहुन्थ्य...