गोप्यरुपमा युक्रेनको खेरसन शहर पुगिन हलिवुड अभिनेत्री एन्जेलिना जोली शुक्रबार २२ कात्तिक २०८२ ०९:३५ AM काठमाडौँ । हलिउड अभिनेत्री तथा मानव अधिकारकर्मी एन्जेलिना जोलीले दक्षिणी युक्रेनी शहर खेरसनको अप्रत्याशित भ्रमण गरेकी छन् । यो क्षेत्र हाल बारम्बार रूसी ड्रो...