नागरिकको मौलिक हक कार्यान्वयन गर्न भूमिहीनलाई जग्गा वितरण- डा देउवा शुक्रबार २५ चैत २०७८ ०७:३८ PM नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्न सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराइरहेको बताउनुभएको छ ।