बेलायतमा राजा चार्ल्सको भव्यताका साथ राज्याभिषेक सम्पन्न आइतबार २४ बैशाख २०८० १२:१२ PM काठमाडौं । करिब ७० वर्षपछि बेलायतमा राज्याभिषेक भएको थियो । यसअघि महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेक सन् १९५३ जुन २ मा भएको थियो...