×

अवैध रुपमा कल सेन्टर सञ्चालन

images

चिनियाँ नागरिकसहित ८० जना पक्राउ

  • मङ्गलबार १० फागुन २०७८ ०८:३४ PM

अवैध रुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरको सानोठिमीस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई आज पक्राउ गरेको छ ।