साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै सोमबार ९ मंसिर २०८२ ०७:४७ AM काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरको अपराजित यात्रा कायम रहेको छ । अल नासरले गएराती सम्पन्न खेलमा अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।