रामहरि श्रेष्ठ हत्या प्रकरण: अदालतले उल्ट्यायो फैसला, गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय बिहीबार २८ जेठ २०८३ ०९:०३ PM काठमाडौं। सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका तत्कालीन माओवादी लडाकुका कमाण्डर गोविन्दबहा...