विद्यालयको बाँझो जमिनमा तोरी खेती बिहीबार २८ मंसिर २०८० १२:३३ PM भरतपुर,२८ मङ्सिर : चितवनको भरतपुर महानगरपालिका–१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको...