एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
- आइतबार १९ जेठ २०८१ ०३:१४ PM
विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा...