शैक्षिक योग्यता ढाटेको भन्दै गभर्नरलाई कारबाही गर्न वाइसिएलको माग बिहीबार ३० असार २०७९ ०९:२१ PM नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोग...