कालीकोटका १७ हजार बालबालिकालाई दादुरा खोप दिइने बिहीबार ९ फागुन २०८० ०२:५७ PM मान्म (कालीकोट), १० फागुन : कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा...