तिहारमै बिक्री भएन फूल, किसान निराश आइतबार २६ कात्तिक २०८० ०८:५५ AM बेदकोट (कञ्चनपुर), २६ कात्तिक : फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्था...