सुदूरपश्चिममा डेङ्गु : आठ सय बढी सङ्क्रमित मङ्गलबार ९ असोज २०८० ०८:५९ PM महेन्द्रनगर (कञ्चनपुर), ९ असोज : बितेका आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैल...