दुई शिक्षकलाई थुनामा पठाउने आदेश मङ्गलबार ७ असार २०७९ ०८:५१ PM जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुव्र्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।