साहसिक पर्यटनलाई लक्षित गर्दै चिनियाँ ब्राण्ड ‘होम्तो’ नेपालमा शुक्रबार ५ असोज २०८० ०६:१८ PM काठमाडौँ, ५ असोज : नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । मनसुन सकिएर पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको छ ।&...