रौतहटबाट आधुनिक हतियार बरामद आइतबार ३ मंसिर २०८० ०७:४६ PM काठमाडौँ, ३ मङ्सिर : सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाइ नगरपालिका–३ स्थित एक घ...