×

राष्ट्रिय जनगणना २०७८ सँग

images

राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित विषयगत प्रतिवेदन सार्वजनिक

  • आइतबार​ ४ चैत २०८० ०६:१७ PM

काठमाडौँ, ४ चैत : राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ ।