राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १४ विद्यालय छनोट
- शनिबार ७ फागुन २०७८ ०८:२६ AM
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ७४ विद्यालय छनोट भएका छन् । चालु आर्थिक वर्षमा सिफारिस भएका ३५६ विद्यालयमध्ये ७४ सार्वजनिक विद्यालय छनोट भ...