अभिनेत्री रेखा थापालाई पुत्रीलाभ शुक्रबार १० फागुन २०८० ०४:४७ PM अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले छोरी जन्म दिएको तस्बिर राखेकी छन् । अभिनेत्री थापा आमा बन्न अम...