आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आइतबार १४ असोज २०८० ०२:३७ PM काठमाडौँ, १४ असोज : आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्रा...