×

Nepal government

images

सरकारद्वारा संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

  • बिहीबार १९ बैशाख २०८१ ०९:४३ PM

काठमाडौँ, २० वैशाख:  मन्त्रिपरिषद्को आज बसेको बैठकले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय ग...