×

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

images

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • शनिबार २४ बैशाख २०७९ ०९:०९ PM

पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।