अधिवक्ता खतिवडाको कानुन व्यवसायीको प्रमाणपत्र रद्द मङ्गलबार १३ बैशाख २०७९ ०८:५९ PM नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता प्रकाश खतिवडाको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ । स्थायी घर मोरङ मृगौलिया गाविस वडा नं ३ घर भई काठमाडौँ जिल्ल...