मोरङ अदालतमा भर्ना खुलेको भन्दै ठगी गर्ने दुई जना पक्राउ सोमबार १८ कात्तिक २०८२ ०६:५३ PM मोरङ । जिल्ला अदालत, मोरङको नक्कली पेज बनाई विभिन्न पदमा भर्ना खुलेको छ भनी दर्ता शुल्क बापतको रकम भन्दै अनलाईन ठगी गर्ने २ जना व्यक्तिहरु जिल्ला प्रहरी कार्...