भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने सोमबार २३ जेठ २०७९ ०८:२२ AM यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको...