मौलापुर मधानी महोत्सवको खर्च विवरण सार्वजनिक मङ्गलबार २८ फागुन २०८० ०६:१३ PM रौतहट । रौतहटको मौलापुरमा आयोजित मधानी महोत्सव–२०८० को खर्च विवरण आज सार्वजनिक गरिएको छ । मौलापुर स्थित पतौरा महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचि...