आगलागीबाट कपडा जलेर नष्ट आइतबार ३१ भदौ २०८० ०३:०६ PM काठमाडौँ, ३१ भदौ : काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...