महिलालाई शिक्षा र समानताको न्याय आवश्यक : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ शनिबार २३ भदौ २०८० ०१:३९ PM काठमाडौँ, २३ भदौ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताउनुभएको छ । भिमसेनगोलास्थित मोडर्न...