×

लोक सेवा सदन

images

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

  • सोमबार ६ जेठ २०८१ ०८:३१ PM

झापा, ७ जेठ : त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ ।