कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम आइतबार २१ असोज २०८० ०२:०० PM पर्वत, २१ असोज : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ । गए रातिदेखिनै खोला थुनिएर बनेको त...