मेक्सिकोमा गिर्जाघर भत्किँदा सातको मृत्यु सोमबार १५ असोज २०८० ०५:५५ PM उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । ...