चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी बिहीबार १९ बैशाख २०८१ ०६:४९ AM गोरखा,२० वैशाख : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामै पहिलो पटक मनास्लु हिमाल आरोहण दिवस मनाइने भएको छ । सन् १९५६ मे ९ तारेखका दिन जापानका पर्वतारोही त...