बेलायती नर्स सात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर शुक्रबार १ भदौ २०८० ०९:४८ PM सात नवजात शिशुको हत्या गरेको र अन्य छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी एक नर्स शुक्रबार दोषी ठहरिएकी छन् । गत अक्टोबरदेखि मुद्दा लड...