उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या मङ्गलबार ६ चैत २०८० ०४:०७ PM काठमाडौँ, ६ चैतः काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक...