बुढीगण्डकी जलविद्युत् आयोजना पब्लिक कम्पनीमार्फत निर्माण गरिने बुधबार २५ जेठ २०७९ ०९:३८ AM लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ। १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो...