कुसुन्तीमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास सोमबार २७ फागुन २०८० ०२:३४ PM पाटन (ललितपुर), २८ फागुन : ललितपुर महानगरको वडा नं १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास भएको छ । एकान्तकुना याताया...