दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
- शनिबार १ असोज २०७९ ११:१९ AM
सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बस...