×

ई संचार पाटी

images

ई संचार पाटी

images

घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

सोमबार १८ असार २०८० ०३:३६ PM

नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।...

images

ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालिन प्रमुख सहित दुई जना पक्राउ

सोमबार १८ असार २०८० ०३:०६ PM

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्य...

images

सत्ता गठबन्धनको बैठक बस्दै, कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल हुने

सोमबार १८ असार २०८० ०२:०८ PM

काठमाडौं । कोशी प्रदेश सरकार गठनको विषयमा निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै छ । आज (सोमबार) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बा...

images

प्रधानमन्त्री प्रचण्डले थाले चीन भ्रमणको तयारी

सोमबार १८ असार २०८० ०१:४८ PM

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्।  कैलालीको धनगढीमा प्रेस यु...

images

नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा हडप्ने तयारी

सोमबार १८ असार २०८० १०:०८ AM

काठमाडौं । बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने तयारी भएको छ। सो कार्यमा संस्कृति, पर्यटन, ना...

images

मिटरब्याजसम्बन्धी विधेयक, संशोधन दर्ताका लागि स्वीकृत

सोमबार १८ असार २०८० १०:०३ AM

काठमाडौं । मिटरब्याज पीडितको समस्या सम्बोधनका लागि जारी अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाले संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ । प्रत...

images

राष्ट्रिय च्याम्पियन प्रिन्सलाइ पराजित गर्दै प्रफुललाई उपाधी

सोमबार १८ असार २०८० १०:०० AM

काठमाडौं। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेश्रो प्रधानमन्त्री कप खुल्ला...

images

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घट्दा आयल निगमलाई राहत

सोमबार १८ असार २०८० १०:०० AM

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । रुस–युक्रेनको युद्...