मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइ...
आर्थिक वर्ष २०७८÷७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअन...
नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ । नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभि...
समुद्री छालमा रमाउने चाहना सबैको हुन्छ नै तर, नेपालमै बसेर वास्तविक समुद्री छालमा रमाउन भने सकिँदैन । यद्यपि भक्तपुरमा युवा पर्यटन व्यवसायीले समुद्री...
भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ व...
दार्चुलाको त्रिदेशीय सीमा तिङ्करस्थित छायालेकका नेपाल प्रहरी अध्यारोमा रात बिताउन बाध्य छन् । चीनको सीमानजिकै बस्ने प्रहरीका लागि वैकल्पिक उज्यालोको...
नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०स्थित भूमही निवासी तेस्रो लिङ्गी महिला रुचिका थापासँग पुरुषको नागरिकता छ । आफूसँग भएको नागरिकता प्रयोग गरी रोजगारी तथ...
भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्को समेत मृ...