×

ई संचार पाटी

images

ई संचार पाटी

images

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि

बिहीबार १३ असोज २०७९ ०५:४० PM

देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार तीन सय सात ज...

images

नवरात्रको चौथो दिन गरियो कुष्माण्डा देवीको पूजा आराधना

बिहीबार १३ असोज २०७९ ०५:३८ PM

नवरात्रको चौँथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर...

images

चाडपर्वमा ग्रामीण यात्रुको समस्या स् एक किमीको भाडा रु २५ १

बिहीबार १३ असोज २०७९ ०४:०४ PM

 ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दसैँमा यात्रुको चाप बढेका बेला...

images

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

बिहीबार १३ असोज २०७९ ०३:५८ PM

दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा...

images

चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता

बिहीबार १३ असोज २०७९ ०३:५३ PM

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योाजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ । ...

images

सकियो गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणको काम

बिहीबार १३ असोज २०७९ ०३:३० PM

खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गज्र्याङ–खिम्ती प्रसारण लाइन आयोजनाको नि...

images

पोखरा महानगरले सुरु ग¥यो अन्डरग्राउण्ड पार्किङ

बिहीबार १३ असोज २०७९ ०२:२२ PM

पोखरा महानगरपालिकाले भूमिगत तला ९अन्डरग्राउण्ड० पार्किङ सुरुआत गरेको छ । पोखरा महानगर–८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको भवनबाट यसको सुरु...

images

सामाजिक विकास कार्यालयको भौतिक प्रगति ९८ प्रतिशत

बिहीबार १३ असोज २०७९ ०२:२० PM

सामाजिक विकास कार्यालयको भौतिक प्रगति ९८ प्रतिशत भएको एक तथ्याङ्कले देखाएको छ । कार्यालयले सार्वजनिक गरेको अघिल्लो वर्षको समीक्षा तथा आर्थिक वर्ष २०७...