×
images

काँग्रेस संसदीय दलको निर्वाचनमा देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा पूर्णबहादुर खड्का

काठमाण्डौँ।  काँग्रेस संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवाको प्रस्तावक रामचन्द्र पौडेल भएका छन्।

लामो समय देउवा इतर समुहमा काम गरेका पौडेल पार्टीको १४ औँ महाधिवेशन देखि सभापति देउवालाई साथ दिँदै आएका छन्। देउवाको उम्मेदावरीको समर्थकमा भने उपसभापति पूर्णबहादुर खडेका बसेका छन्। 

भोलि हुने काँग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन इतर समुहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।

मङ्गलबार ५ पुस २०७९ ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया