×
images

प्रधानसेनापति र इजरायलका राजदूत बीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानसेनापति प्रभुराम शर्मासंग भेटघाट  गर्न इजरायलि राजदूत गोल्डबर्गर सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए । भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ ।


 

बिहीबार २९ मंसिर २०७९ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया