×

समाचार

images

सनसिल्क स्याम्पुभित्र लुकाएर ल्याएको सय ग्राम सुनसहित एक जना पक्राउ

  • शुक्रबार​ १० असार २०७९ ०४:४६ PM

सनसिल्क स्याम्पुभित्र लुकाएर ल्याएको सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट आज बिहान एक जना पक्राउ परेका छन् ।

images

समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता : प्रधानमन्त्री देउवा

शुक्रबार​ १० असार २०७९ ०४:२४ PM

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद...

images

उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ : गृहमन्त्री खाण

शुक्रबार​ १० असार २०७९ ०४:१३ PM

गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ । 

images

आउँदो सेप्टेम्बरदेखि हङ्गेरीकाे विज एअरले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

शुक्रबार​ १० असार २०७९ ०४:०७ PM

नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एअरले पनि अन...

images

श्रीलङ्काको अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टिएको प्रधानमन्त्री विक्रमासिंघेको घोषणा

शुक्रबार​ १० असार २०७९ ०३:०१ PM

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशको अर्थतन्त्र टाट पल्टिएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री विक्रमासिंघेले संसद...

images

लगातार ओह्रालाे लागेकाे शेयरमा आज केही सुधार

शुक्रबार​ १० असार २०७९ ०२:४४ PM

पछिल्लो समय निरन्तर ओह्रालाे लागिरहेको शेयर बजारमा आज भने केही सुधार भएको छ । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ७८ अङ्कल...

images

कम्युनिष्ट पार्टी कहिल्यै पनि विदेशीसामु झुक्दैनन् : माधव नेपाल

शुक्रबार​ १० असार २०७९ ०२:३६ PM

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्...

images

शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ : शिक्षामन्त्री पौडेल

शुक्रबार​ १० असार २०७९ ०२:२९ PM

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बता...

images

२५ लाखको अक्षयकोष स्थापना

शुक्रबार​ १० असार २०७९ ०२:१६ PM

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आपूmले औपचारिक शिक्षा प्रारम्भ गरेको विद्यालयमा २५ लाखको विद्यार्थी कल्याण अक्षय कोष स्थ...