×

समाचार

images

‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम

  • शुक्रबार​ १७ असार २०७९ १२:४५ PM

‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रमतनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम प्रभावकारी बन्दै ग...

images

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

शुक्रबार​ १७ असार २०७९ १२:४२ PM

झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्...

images

आर्थिक सङ्कट टार्न गौरीगञ्ज क्याम्पसले लगायो निकासी कर

शुक्रबार​ १७ असार २०७९ १२:३९ PM

झापा, १७ असार ९रासस०ः दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले चर्को आर्थिक सङ्कट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आ...

images

काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा देखियाे

शुक्रबार​ १७ असार २०७९ १२:३२ PM

काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणकाे पुष्टि भएको थियो ।

images

कर्मचारीका मुद्दा हस्तान्तरण गर्न माग

शुक्रबार​ १७ असार २०७९ १२:३१ PM

कर्मचारीकै मुद्दा हेर्न गठन भएको प्रशासनिक अदालतमा मुद्दा नभएर सुनसान भएको छ ।   सरकारले कर्मचारीको मुद्दा छिटोछरितो फैसलामा लैजाने उद्दे...

images

सप्तरीमा छ महिनामा ४४ मानवअधिकार उल्लङ्घनका घटना

शुक्रबार​ १७ असार २०७९ १२:२४ PM

सप्तरीमा छ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटना बढेको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घ...

images

युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु

शुक्रबार​ १७ असार २०७९ १२:०७ PM

युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा सातै प्रदेशका एक&n...

images

सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना

शुक्रबार​ १७ असार २०७९ ११:५६ AM

राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्याल...

images

तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

शुक्रबार​ १७ असार २०७९ ११:४८ AM

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश&ndash...