×

समाचार

images

काँग्रेसका कारण स्थानीय तहमा लक्ष्यअनुसार नतिजा आउन नसकेको माओवादीको निष्कर्ष

  • आइतबार​ १९ असार २०७९ ०१:४२ PM

नेकपा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन...

images

प्रेस युनियन महाधिवेशनलाई हेटौँडामा सचिवालय स्थापना

आइतबार​ १९ असार २०७९ ०१:३८ PM

नेपाल प्रेस युनियनको बागमती प्रदेशको राजधानी हेटौँडामा आउँदो साउन ६ र ७ गते हुने नवाँै राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दि...

images

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान

आइतबार​ १९ असार २०७९ ०१:३३ PM

काठमाडौँ, १८ असार ९रासस०ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९त्रिअवि० मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन ९अपे्रशन बेस० अनुरुप पूर्ण क्षमतामा उडान सञ्च...

images

पहिरोमा बेपत्ता दुईजनाको शव फेला पयो

आइतबार​ १९ असार २०७९ ०१:२८ PM

शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक...

images

जिपिएस प्रविधि जडान गर्न आवेदन

आइतबार​ १९ असार २०७९ ०१:२३ PM

जिपिएस प्रविधि जडानका लागि जिल्लामा एउटा मात्र एम्बुलेन्सको निवेदन परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । जिपिएस प्रविध...

images

बजारको मूल्यवृद्धि सरकारको नियन्त्रण भन्दा बाहिर : विभाग

आइतबार​ १९ असार २०७९ ०१:११ PM

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको बताउनु...

images

प्रज्ञा भवनमा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

आइतबार​ १९ असार २०७९ ०१:०० PM

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिक...

images

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर

आइतबार​ १९ असार २०७९ १२:५१ PM

काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै  पैदलमार्ग ९फूटपाथ० मा...

images

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी भानु जयन्तीसम्म

आइतबार​ १९ असार २०७९ १२:४६ PM

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ५ गतेदेखि सुरु भएको पुस्तक...