×

स्वास्थ

images

धरानमा डेङ्गुु अस्पताल सञ्चालन

  • सोमबार ८ साउन २०८० ०९:३५ AM

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ ।   &nbs...

images

‘लम्पी स्किन’बाट काभ्रेमा छ सय ८१ पशु मरे

आइतबार​ ७ साउन २०८० १२:३७ PM

लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३  पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु से...

images

‘लम्पी स्किन’ले गोरु मरेपछि किसानलाई खेत जोत्न समस्या

शनिबार ६ साउन २०८० ११:२१ AM

तनहुँमा लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो । 

images

कोशीका एघार जिल्लामा फैलियो डेङ्गु

बिहीबार ४ साउन २०८० ०९:११ PM

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मान...

images

राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाइयो

बिहीबार ४ साउन २०८० ०३:०१ PM

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताउनुभएको छ ।&n...

images

याक र चौँरीमै देखियो लम्पी स्किन

बिहीबार ४ साउन २०८० ०२:३३ PM

हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी...

images

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

बिहीबार ४ साउन २०८० १२:४४ PM

चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।   

images

लम्पी स्किनको औषधि र खोप वडा वडामा

बुधबार ३ साउन २०८० ०६:५८ AM

बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत...

images

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, १० जिलामा बढी सङ्क्रमण

मङ्गलबार २ साउन २०८० ०८:२१ PM

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक...

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

आइतबार​ ३१ असार २०८० ०३:०० PM

सरुवा रोगका बिरामी बढे

शनिबार ३० असार २०८० ०९:४४ AM

अङ्गदान गर्ने महिला, लिने पुरुष

बिहीबार २८ असार २०८० ०३:५४ PM