×

मुख्य समाचार

images

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बीचको विवाद पेचिलो बन्दै

  • बुधबार २६ माघ २०७८ ०१:०४ PM

सत्तारूढ जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बीचको विवाद पेचिलो बन्दै गएको छ। पार्टीमा एकलौटी...

images

बढ्यो सुनचाँदीका मूल्य

बुधबार २६ माघ २०७८ ११:४७ AM

सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भए...

images

कांग्रेस पदाधिकारी बैठक ३ बजे, त्यसभन्दा अघि शेखर समूहको छुट्टै छलफल

बुधबार २६ माघ २०७८ ११:४१ AM

काठमाडौं । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएक...

images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

बुधबार २६ माघ २०७८ ०९:४७ AM

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल बीच बुधबार बिहान भेटवार्ता भएको छ । अ...

images

प्रतिनिधिसभाको बैठक स्थगित

मङ्गलबार २५ माघ २०७८ ०९:१७ PM

काठमाडौँ– प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक स्थगित भएको छ । बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो । संसद सचिवालय विशेष कारणले बैठक स्थगि...

images

एमसीसी विवादमा परराष्ट्र नीतिमाथि प्रश्न : किनारबाट रमिता हेर्दै तालुकदार मन्त्रालय

मङ्गलबार २५ माघ २०७८ ०५:५८ PM

काठमाडौं। यतिबेला नेपालमा चर्को विवादको विषय बनेको छ- अमेरिकी सहायता कार्यक्रम; मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)। दुई देशको...

images

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए

मङ्गलबार २५ माघ २०७८ ०४:३९ PM

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ...

images

संसदको सम्भावित कार्यसूचीमा एमसिसी परेन

मङ्गलबार २५ माघ २०७८ ०४:०७ PM

काठमाडौँ । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी अनुमोदनका लागि पेश गर्ने कार्यसूचीमा परेन। संसद सचिवालयले भर्खरै सार्वजनिक गर...

images

कर्णाली मन्त्रिपरिषद् संविधानविपरीत गठन भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट

मङ्गलबार २५ माघ २०७८ ०२:५९ PM

सुर्खेत। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् संविधानविपरीत विस्तार गरिएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ। नेपालक...

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

मङ्गलबार २५ माघ २०७८ ०१:५९ PM