×

मुख्य समाचार

images

२०७९ फागुन ५ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

  • शुक्रबार​ ५ फागुन २०७९ ०५:३९ AM

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि समय खराव रहनेछ । काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगा...

images

माओवादीले कुनै दलको उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति गरेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

बिहीबार ४ फागुन २०७९ ०८:५५ PM

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीले कुनै पनि दलको उम्मेद्‍वारलाई राष्ट्रपति बनाउने सहमति नगरेक...

images

नुवाकोटमा बस दुर्घटना, ३ जनाको मृत्यु

बिहीबार ४ फागुन २०७९ ०८:४९ PM

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना घाइते भएका छन्।  विदुर&nd...

images

आत्मदाह गरेका प्रेम प्रसादकी श्रीमतीलाई अमेरिकाबाट १७ लाख भन्दाबढी सहयोग 

बिहीबार ४ फागुन २०७९ ०३:५९ PM

काठमाडौं । बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको परिवारले अमेरिकामा बस्ने नेपालीले १७ लाख भन्दाबढी सहयोग गरेका छन् ।...

images

चन्द्र भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगियो

बिहीबार ४ फागुन २०७९ ०३:५३ PM

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। ग्यास सिलिन्डर व...

images

नेप्से परिसूचक २१.१५ अंकले घट्यो

बिहीबार ४ फागुन २०७९ ०३:४८ PM

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ ।...

images

चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिदैँ-- अस्पतालबाट एयरपोर्ट लगियो  

बिहीबार ४ फागुन २०७९ ०३:१३ PM

काठमाडौं । ग्याँस सिलिण्डर पड्केर  गम्भिर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैज...

images

कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण 

बिहीबार ४ फागुन २०७९ १२:३१ PM

काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल &ls...

images

सुरुमै उपचार गरे वाल क्यान्सर निको हुन्छ- डाक्टर सैंजु 

बिहीबार ४ फागुन २०७९ १२:१७ PM

काठमाडौं । विश्व वाल क्यान्सर दिवसको सन्र्दभमा आज ओपन आइ नेपालले बालवालिकाको आखाको क्यान्सरबारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । ...